आदरणीय कलाप्रेमी नेपाली दाजुभाई तथा दीदीबहीनी नमस्कार !
सम्पुर्ण कलाप्रेमी दाजुभाई दीदीबहीनीको साथ सहयोगको अपेक्षा राखेका छौँ । खासगरि हाम्रो देशको स्तिथी हेर्ने हो भने कलाकारकोहित तथा अप्ठ्यारोमा परेका कलाकारको सहयोगका लागी सरकारबाट कुनै संयन्त्र  नभयको कुरासर्बबिबिधै  छ । त्यसैले अप्ठ्यारोमा परेका कलाकार साथिहरुको सहयोगका लागी कलाकारकल्याणकारी कोष निर्माण गर्ने उदेश्यका साथ kanchha Entertainment ले राष्ट्रिय लोक तथादोहोरी गित प्रतिष्ठान केन्द्रिय कार्यसमिती र प्रत्येक जिल्लामा रहेका जिल्ला कार्यसमिती सँग  छलफल गर्ने सोच राखेको छ । यो कुनै ब्यक्तिगत स्वार्थका लागी नभई सम्पुर्ण कलाकारका हितकालागी भयको हुँदा केन्द्रिय क्षेत्रिय र जिल्ला कार्यसमितिको अमुल्य सुझाव सल्लाह तथा अतुलनियसहयोगको आसा राखेका छौँ । सम्पुर्ण लोक तथा दोहेरी गित प्रतिष्ठानमा आबद्व साथिहरुको पनीसल्लाह सुझाव तथा सहयोगको अपेक्षा राखेका छौ । कान्छा ईन्टरटेन्मेन्ट परिवार छलफलका लागी सम्पुर्ण अग्रज समकक्षी र अनुज हरुमा हार्दिक अनुरोध गर्दछौँ । साथै सम्पुर्णजिल्ला कार्यसमिती अध्यक्षहरु सम्पर्कमा आईदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।