1. खाजा खाएको पैसा तिर्न नसक्दा प्रेम मा धोका
    पछिल्लो पटक बिभिन्न कलाकार ले बिभिन्न बिषय बस्तु लाई आधार बनाउदै गीत सङ्गित लाई बजार पठाउने क्रम जारि छ यसै क्रम मा लोकपृय गायक कृष्ण सुबेदि को शब्द / लय / स्वर तथा निर्देशनमा सुनिता नेपालि को आवाज तथा प्रस्तुति मा “धोका” नामक लोक दोहोरि गीत प्रकाशन मा आएको छ । बिषयबस्तु पुरानै तर प्रस्तुतिकरण फरक भएको उक्त गीत धोका मा लोमोश शर्मा र सुनिता नेपालि लगायत का कलाकार को जिबन्त अभिनय देख्न सकिन्छ । गणेश साप्कोटा को क्यामरा र सुबास अ्म्गाई को सम्पादन रहेको धोका कृष्ण सुबेदि युटुब च्यानल बाट विश्व बजार मा भित्रिए को हो । गित भब्य सफलताको शुभकामना ।

 

भिडीयो

New Nepali Song 2078 | Dhoka | धोका | Krishna Subedi & Sunita Nepali | ft.Lomash Sharma & Sunita