पछिल्लो समय गीत संगीतको माध्यमबाट कलाकारहरुले आफ्नो गाउँघरको चिनारी दिन थालेका छन् । यसै कार्य अनुरुप उदयमान गायक गंगाराम परियारले आफू जन्मेको ठाउँ खुर्कोटलाई सालैजो गीत को माध्यम बाट सबैसामु चिनाउने पहल गरेका छन् ।

खेम सेन्चुरीको लय तथा जयराम परियारको शब्द गायक गंगाराम परियार र बिमाकुमारी दुरा को सुमधुर स्वरमा सजियको खुर्कोट घुम्न जाऊँ सालैजो गित गायक स्वएं गंगाराम परियारको आफ्नै युट्युब च्यानलबाट डिजीटल विश्व बजारमा सार्बजनिक गरिएको छ ।

गीतको छायांकन कुश्मा नगरपालिका–२ खर्कोट मै गरिएको छ भने गितको निर्देशन बहु चर्चित मोडल तथा निर्देशक दिलिप रेग्मीले गरेका छन् भिडियोमा जुना गुरुङ, गंगाराम परियार, कुमार पुन र अन्जली परियारको अभिनय रहेको छ ।
गित ले उच्च सफलता प्राप्त गरोस् kanchha entertainment को शुभकामना ।

(भिडीयो)

New Typical Salaijo Song 2021 | Khurkot Ghumna Jaaun | Ganga Ram Pariyar/Bima Kumari Dura | Ft. Juna