लड्दालड्दै जीन्दगी संग हारेँ भने नरोए है म बाँच्ने आश सबैले मारे भने नरोए है ।।
किन देह त्याग्यौ भनी सोधखोज गर्लान फेरी
तिमिलाई संङ्का गरि गाह्रो पारे भने नरोए है।।
सँधैसाथ दिन्छु भन्थ्यौ दुख पर्दा भाग्यौ तिमि सेतो कात्रो बेरी मठमा सारे भने नरोए है ।।
गन्तब्य सबको उहि हो पहिलो यत्रा मेरो भयो राम नाम सत्य भन्दै कालि झारे भने नरोए है ।।
दिपक पौडेल कान्छा