आऊनुहोस

यतीबेला धमाधम तीजका गीतहरु बजारमा आइरहेको बेला डिजिटल स्टार प्रालीले बजारमा ल्याएको तीज गीत  “बाटैमा भाइरस ” अत्याधिक दर्शकको रोजाइमा परेको छ ,शिब अखेलीको शब्द ,गोबिन्द पौडेल को लय मा रिना केसीको सुमधुर स्वर रहेको छ | तारानाथ आचार्य कोको एरेन्ज र निर्देशनमा रहेको यस भिडियोमा भाइरसको  नृत्यले अझै उत्कृष्ट बनाएको छ ,गीत टिकटकमा अति भाइरल बनेको छ |

हेरौ हामि पनि कस्तो छ त म्युजिक भिडियो

https://www.youtube.com/watch?v=flj4KyNwTfc