देशको बिशम परिस्थिती जस्ताको तस्तै प्रस्तुत गरिएको गित “उठौं साथि हो” सम्पुर्ण संगित प्रेमी नेपालिहरु माझ दिपक पौडेल कान्छा ले kanchha entertainment को सहकार्यमा डिजीटल बजारमा ल्याएका छन् । गितमा देशको बर्तमान अबस्थालाई सचित्र बर्णन गरिएको छ । गितमा चर्चित गाएक तथा सञ्चारकर्मी कृष्ण सुबेदी र अहिलेको समयमा बहु चर्चित गायीका शान्तिश्री परियार को स्वर रहेको छ भने संगित सम्योजन सुनिल परियार को रहेको छ र  लय शब्द दिपक पौडेल कान्छा को रहेको छ भने भडियो निर्देशन गायक स्वएं कृष्ण सुबेदीले गरेका छन् । गित समसामयीक भयको हुनाले दर्शक स्रोताहरुको राम्रो प्रतिकृया पाईरहेको छ । गितको सम्पुर्ण ब्यबस्थापन kanchha entertainment ले गरेको हुदा उक्त गित kanchha entertainment को आफ्नै आधिकारीक युट्युबबाट डिजीटल बजारमा ल्याईएको छ । साथै गितसंग जोडीनुभएका सम्पुर्ण कलाकार साथिहरुमा kanchha entertainment हार्दिक कृतज्ञ छ ।

(पुरा भिडीयो)

New nepali song 2077 Uthau Sathi Ho -   उठौ साथी हो   @ShantiShreePariyar  & @KrishnaSubedi new