पछिल्लो समय तीजका गीतमा मौलिकता हराउँदै गएको सर्विबविवितै छ । विकृति र विसंगतिलाई न्युनिरकण गर्नको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले ७ सदस्यीय समिति गठन गरेको छ । साउन २३ गते शुक्रबार बसेको गण्डकी प्रदेश समतिको बैठकबाट गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं केन्द्रीय सदस्य शंकरबिरही गुरुङको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । समितिमा माया गुरुङ, राजन कार्की, रामजी पौडेल, कृष्ण सुवेदी, दिपक पौडेल र होम गुरुङ रहेका छन् । कार्यसमितीमा आबद्व सम्पुर्ण अग्रज हरुलाई हार्दिक बधाई तथा उत्कृष्ठ कार्य सफलताको शुभकामना ।kanchha entertainment