अभिषेक उपचार तथा बचाउ अभियान 🙏🏽
बाग्लुङ्ग जिल्ला, बाग्लुङ्ग नगरपालिका वडा नं १३ कालाखोला साविक पैयुपाटा गा.वि.स वडा नं ८ निवासी वर्ष १८ का अभिषेक रोकाको घाँश काटने क्रममा रुखबाट लडेर टाउकोमा रगत जमेको तथा अन्य अंगहरु क्षतविक्षत भएको र निजको उपचारका लागि तत्काल गाउँलेहरूको सहयोगमा फेवासिटी अस्पताल पोखरामा भर्ना गरिएको र तत्काल नै टाउकोको अपरेसन गर्नु पर्ने भएकाले धेरै पैसा आवश्यक पर्ने भएको तर घरको आर्थिक अवस्था निकै कमजोर भएकोले उक्त रकम जम्मा गर्न सक्ने अवस्था निजको परिवारको नभएकोले सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुहुने आमाबुबा, दाजु भाई तथा दिदि बहिनीहरूलाई यस मानविय अभियानमा हातेमालो गरी अभिषेक भाईलाई बचाउने प्रयत्न गरौं।
विस्तृत जानकारीका लागि
नाम:- Bishnu Khatri
A/C No:- 6607010000014
Global IME Bank
मोबाइल नं:- ९८४७६२०२४०,९८०६१११४५४
सक्दो सहयोग गरौं।।
मानव सेवा नै ठुलो धर्म हो।
 एकले थुकी सुकी सय ले थुकी नदी
सेवा नै धर्म हो