भाद्र १८ शुक्रबार

पर्बत दुर्लुङ मा भिषण पहिरो ठुलो जनधन को क्षती

पर्बत दुर्लुङ मा भिषण पहिरो

 

 

  भिडीयो :- 👉 पर्बत दुर्लुङ मा भिषण पहिरो     

 

 पर्वतको दुर्लुङ घोगेनी  (घोईनी) मा पहिरो जाँदा दुई जनाको मृत्यु भएको भने तीन जना बेपत्ता भएका छन्

लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका दुर्लुङमा एकै घरका जना पुरिएकोमा जना मृत अवस्थामा फेला परेका छन् भने पहिरोमा पुरिएका एकै घरका जनामध्ये १५ वर्षीया विमला पौडेल ११ वर्षीया विनिता पौडेलको शव निकालिएको घरका जना वेपत्ता रहेकाले खोजी भैरहेको स्थानिय कमल रेग्मी ले जानकारी दिए