हिन्दु नारिहरुको महान चार्ड हरितालिका तिज नजिकिंदै गईरहेको बेला तिजका गितहरु धमाधम आउन थालेका छन् जसमध्ये एउटा गित हो चोरि भयो मन यसै गितमा नेपालि लोक दोहोरी गितमा    अभिनय गरेर छुट्टै स्थानबनाउन सफल अभिनयकि रानि भनेर चिनियकि मोडल सरिका केसी ले पहिलो पटक  नेपालि संगित क्षेत्रकीनृत्याङ्गना अञ्जलि अधिकारी संग आफ्नो नृत्य कौसल प्रस्तुत गरेकी छिन् यस गितका सर्जक दिपक पौडेलकान्छा हुन् भने गितमा कोकिल कण्ठ कि धनी शान्तिश्री परियारको आवाज रहेको गितमा संगित संयोजन कृष्ण बिक भान्जा को रहेको भने निर्देशन चर्चित नृत्य निर्देशक स्मृति तिमिल्सिनागुरुआमाको रहेको । गितको छायांकन बहुचर्चित भिडीयोग्रफर दुर्गा पौडेलले गरेका छन् भने गितको रेकर्डिङ मारुनि डिजीटलमा गरिएको हो भने गितको मिक्सिङ मास्टरिङ कुमार राना ले गरेका छन् गितका सर्जक दिपक पौडेलले भने गितमा आबद्व सबैले निकैमिहनत गरेको दर्शक स्रोताहरु को मन जित्नेमा आफु बिस्वस्त रहेको जनाए सर्जक दिपकले हरितालिका तिजको शुभकामना संगै बिशेष धन्यबाद गायक तथा सञ्चारकर्मि कृष्ण सुबेदी संगै यस गितमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडीनुहुने सम्पुर्ण मा बिशेष धन्यबाद ब्यक्त गरेका छन् नजिकिंदै गरेको हिन्दु नारिहरुको महान चार्ड हरितालिकातिजको सम्पुर्ण दीदी बहीनिहरुमा हार्दिक शुभकामना संगै गित चोरी भयो मनले उच्च सफलता संगै दर्शकस्रोताहरुको मन जित्न सफल होस् kanchha entertainment हार्दिक शुभकामना ब्यक्त गर्दछौं

भिडीयो –  

चोरी भयो मन | New Teej Song -  2078 - Chori Bhayo Man - Shanti Shree Pariyar Ft. Anjali & Sarika k.c